सेवामा शैक्षिक योग्यता, कामको किसिम, र अनुभवको आधारमा देहाय बमोजिमको श्रेणीहरू रहने छन्। आवश्यकतानुसार उक्त
श्रेणीलाई नेपाल सरकारबाट विस्तृत गर्न सकिने छ ।
(१) “क” श्रेणी –
(क) विज्ञानमा डिग्री प्राप्त, वा
(ख) यो नियम लागू हुनु अघि नेपाली सेनामा कमिशन पाई १० वर्ष देखि अवछिन्न नेपाल सरकारको सेवा गरिरहेको डिप्लोमा प्राप्त अधिकृत
(२) “ख” श्रेणी–
(क) डिप्लोमा प्राप्त, वा
(ख) खास सैनिक व्यवसायमा डिप्लोमा वा व्यवसायी तालिम प्राप्त अधिकृत ।
टिप्पणी –(क) “ख” श्रेणीका प्राविधिक अधिकृतको उच्चतम दर्जा प्रमुख सेनानी हुनेछ ।
(ख) सबै “क” प्राविधिकहरूले आफ्नो स्टाव्लीसमेण्टको उच्चतम दर्जामा नियम अनुसार, उमेरको हदभित्र प्रमोशन पाउन सक्नेछन्।
(ग) श्रेणी विभाजन विस्तारः–
“क” श्रेणी “ख” श्रेणी
(१) विज्ञानमा डिग्री प्राप्त (१) डिप्लोमा होल्डर
(२) यो नियम लागू हुनु अघि
नेपाली सेनामा कमिशन
पाई दश वर्ष देखि
अवछिन्न नेपाल सरकारको
सेवा गरिरहेका डिप्लोमा
होल्डर अधिकृतहरू ।
(३) खास व्यवसायी कामको
निमित्त प्राविधिक तलब
स्केल निजामती तर्फ
(२) (क) सो कोर्ष पास
गरी पार्ट “ए” र
“बी” जाँच दिनु
नपरे पनि प्राविधिक
“क” मा आउन
मञ्जूर नगर्ने सिग्नल पाइरहे बमोजिमको नेपाली
सेनाको उही वा समान
व्यवसायी उम्मेदवार ।
(४) लङ टेलिकम अधिकृत,
टेलिकम सर्टटेलिकम कोर्ष
पास गरेका पार्ट “ए” र
“बी” जा“च दिनु नपर्ने
सिंमुनल अधिकृत ।
(५) डिग्री इञ्जििनियरिङ्ग कोर्ष
पास गरी एसोसियट
मेम्बरसिप एकजामिनेशन
अफ इन्ष्टिच्यूशन अफ
इञ्जिनियर्स
(इण्डिया) को सेक्शन “ए”
र “बी” को जा“च दिनु
पर्ने ।
(६) डिग्री प्राप्त सर्भेयर ।
अधिकृत ।
(ख) सो पार्ट “ए”
र “बी” जाँच दिनु
पर्ने सि. अ.
(३) (क) सो सेक्सन “ए”
र “बी” जाँच दिनु
नपर्ने भए पनि
प्राविधिक “क” मा
जान मञ्जूर नगर्ने ।
(ख) सो सेक्सन “ए” र
“बी” जाँच दिनु
नपर्ने ।
(४) व्याण्ड माष्टर ।